.नब-वर्ष २०६६ सालको नव-उदय दिन सँगै नयाँ जोस, जाँगर अनी मनमा उमंग र शान्ति एबंम नयाँ-नयाँ योजनाहरु बन्दै सफलतै सफलता प्राप्ति होस् साथै लेखाईमा तपाई कलमप्रेमिहरुको रफतारको गति बढोस् भन्ने मेरा प्रिय साथीहरु लगायत सम्पूर्ण ब्लगर मित्रहरुमा नब-वर्ष २०६६ सालको हार्दिक मंगलमय शुभमामना ब्यक्त गर्दछु । .
.
7 comments:
मेरो तर्फबाट पनि तपाई, तपाईको परिवार र यो ब्लगका सम्पूर्ण पाठकवर्गमा हार्दिक मंगलमय शुभकामना !
thank you...and मेरो तर्फबाट पनि शुभकामना !
स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै
यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद !
नयाँ बर्षको शुभकामना तपाई लगायत सम्पुर्ण ब्लगर हरुमा ।
नयाँ बर्षको शुभकामना तपाईलाई पनि।
हृदय देखी नै धन्यवाद सम्पूर्ण मित्रहरुलाई !
For last year's words belong to last year's language
And next year's words await another voice.
And to make an end is to make a beginning.Happy New Year 2066.
Post a Comment