Saturday, April 11, 2009

नब-वर्ष २०६६ को शुभकामना !

.नब-वर्ष २०६६ सालको नव-उदय दिन सँगै नयाँ जोस, जाँगर अनी मनमा उमंग र शान्ति एबंम नयाँ-नयाँ योजनाहरु बन्दै सफलतै सफलता प्राप्ति होस् साथै लेखाईमा तपाई कलमप्रेमिहरुको रफतारको गति बढोस् भन्ने मेरा प्रिय साथीहरु लगायत सम्पूर्ण ब्लगर मित्रहरुमा नब-वर्ष २०६६ सालको हार्दिक मंगलमय शुभमामना ब्यक्त गर्दछु । .
.

7 comments:

Dilip Acharya said...

मेरो तर्फबाट पनि तपाई, तपाईको परिवार र यो ब्लगका सम्पूर्ण पाठकवर्गमा हार्दिक मंगलमय शुभकामना !

Anonymous said...

thank you...and मेरो तर्फबाट पनि शुभकामना !

Yumesh Pulami said...

स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै

यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद !

डीआर न्यौपाने'सूर्य' said...

नयाँ बर्षको शुभकामना तपाई लगायत सम्पुर्ण ब्लगर हरुमा ।

कैलाश said...

नयाँ बर्षको शुभकामना तपाईलाई पनि।

Arjun Dungmen said...

हृदय देखी नै धन्यवाद सम्पूर्ण मित्रहरुलाई !

Unknown said...

For last year's words belong to last year's language
And next year's words await another voice.
And to make an end is to make a beginning.Happy New Year 2066.