"बडा दशैं-२०६६ को पावन अवसरले गर्दा यहाँको घर आँगनीमा श्री माता दुर्गा भवानीको बास होस्, अन्न बालीको ढुकुटीले घर भरी भराउ होस्, सुन चाँदीको रास होस्, ईष्टमित्रहरु सबैको तपाईंसंग सुझाब, सल्लाह, सहयोग र सद्भाबको आस होस्, शत्रु जती सबैको नाश होस्; भनी यहाँलाई ' एड्भान्स ह्यापी विजय दशमी ' को हार्दिक मंगलमय शुभकामना !" हवस्त यहाँको दिन शुभ-रहोस् । धन्यवाद!
तपाईले जान्नैपर्ने ८ किबोर्ड सर्टकट
11 years ago





No comments:
Post a Comment