


.

.

.

.
.
भन्नुहोला है ! कस्तो लाग्यो यि दरबारका दृष्यहरु ! ??
यहाँ हामी बाहिर देशबाट (एशियन राष्ट्र) साथै अन्य सब-कन्ट्र्याक्ट कम्पनी मार्फत आई काम गर्दै गरेको कार्यरत श्रमिकहरुलाई क्यामेरा, ल्याप्टप, क्यामेरा फिट भएको मोबाईल, आईपोड लगायतका स्टोरेज डिभाइसहरु प्रयोग गर्न र क्याम्पदेखी बाहिर टाढा क्षेत्रतिर आँफै आफु खुशीले घुम्न अनुमती छैन । आफ्नो खुशीले फोटोहरु क्याप्चर गर्न पनि सजिलो र सम्भब हुँदैन । त्यसैले, यो फोटोहरु अरु माध्यमबाटै कलेक्शन गरेको हो । एकदिन करिब १५ दिन अगाडी एकजना अनुमती प्राप्त (अमेरिकन) ब्यक्तिसँग घुम्न जाँदा मात्रै मैले पनि आनन्दसँग हेर्ने अवसर मिल्यो । हुनको लागि त दैनिक मेरो आवत-जावत गर्ने बाटो भन्दा करिब ५०-१०० मिटरको दुरीमा रहेको छ यो दरबार ।
.
2 comments:
ओहो! अर्जुन जी धेरै राम्रो तस्बिरहरु संकलन गर्नु भएको रहेछ, हो हामी पदेशिए पछि बिरानो ठाउँनै भए पनि मन भुलाउन खिचिने तस्बिरहरु शायद नौलो हुनाले धेरै नै राम्रा लाग्छन।
Lovely pictures!
Post a Comment